Thursday, July 17, 2025

सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश

प्रकाशित:

महेन्द्रनगर । सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीले सो आदेश गरेका हुन् ।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको उच्च अदालतका रजिस्टार श्रीलाल पौडेलले रातोपाटीलाई बताए ।

ताजा समाचार

सम्बन्धित समाचार