Thursday, July 17, 2025

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा ३ लाख धरौटीमा छुटिसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार