दाङ :- दाङको तुलसीपुर उपमहानगरपालिका–१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरको मृ’त्यु भएपछि मानिसको जस्तै किरिया गरेका छन् ।
नौ वर्षको उमेरमा साउन ६ गते मृ’त्यु भएको कुकुरको पौडेलले ९ दिनसम्म कि’रिया गरी अन्तिम संस्कार सम्पन्न गरेका हुन् । किरिया गरेकाे अन्तिम दिन टोलभरीका कुकुरहरु बोलाएर भोजन गराएका छन्। पौडेल भन्छन्: हामी कतै बाहिर जाँदा कुकुर मान्छे जस्तै रुदै आँखाबाट पिलपिल आँशु निकाल्थ्यो उस्को मिर्त्यु ले असाध्यै पीडा दिएको छ ।
जनावर पनि हाम्रो परिवारको एक सदस्य भएको हुँदा मान्छे जस्तै काज किरिया गरेर उस्को आत्माको शान्तिको लागि किरिया गरेको पौडेल बताउन्छ्न।
दाङको एक ब्याक्तिले कुकुरको मृत्यु भएपछि मानिसको जस्तै किरिया गरे
प्रकाशित: