Thursday, December 11, 2025

मोहन पाल अन्तराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित

प्रकाशित:

महेद्रनगर : युथ भ्वाइसका ग्रुपका सदस्य मोहन पाल अन्तराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित भएका छन् ।

राजधानीको जमलस्थित नाचघरमा भएको कार्यक्रममा मोहन पाल सम्मानित भएका हुन । उक्त कार्यक्रम अगस्ट 23 को दिन काठमाडौ जमल नाचघरमा भएको थियो ।

मोहन पाल सामाजिक कार्यमा लामो समय देखी काम गरीरहेका छन ऊनको सामाजिक कार्यमा यो सहभागिता देखेर इंटरनेशनल बेस्ट सोशल आवार्ड पाउन सफल भएका हुन ।

युवा मोहन पालले निर्माल पन्तको न्यायका लागि महेन्द्रनगरमा जोददार आवाज उठएका थिए।युथ भ्वाइस ग्रुप बाट ब्लड डोनिस,वृक्षा रोपण,सरसफाइ जस्ता विभिन्न समाजिक कार्य गर्दै आएका मोहन पाल यो अवार्ड बाट आफू अत्यन्तै प्रभावित भएको र सामाजिक कार्य गर्न थप बल मिल्नेमा आसाबादी रहेको कुरा बताउन्छ्न।

ताजा समाचार

सम्बन्धित समाचार