महेन्द्रनगर :— एबिएम अन्तरास्ट्रिय संस्थाको आयोजनामा काठमाडौको राष्ट्रिय नाचघरको सभा हलमा अन्तर्राष्ट्रिय आइकोन अवार्ड २०२५ सम्पन्न भएको छ।
यस अवार्ड कार्यक्रमको प्रमुख अतिथी पूर्व जल तथा आपूर्ति मन्त्री अब्दुल खान हुनुहुन्थ्यो भने बिशिस्ट अतिथि प्रतिनिधि सभा सदस्य छेहरिङले गर्नु भएको थियो ।
नेपालमा विभिन्न समाजिक कार्य गर्दै आइरहेका ब्याक्ती हरुलाई संस्थाले यो अवार्ड दिएको हो।नेपालका ६० जना ब्याक्तिहरु यो अवर्ड बाट सम्मानित भएका हुन् ।नेपालका विभिन्न समाजिक कार्य गर्दै आईरहेका बिशिस्ट ब्याक्ती हरु यो पुरस्कार बाट सम्मानित भएका हुन् ।
बिश्वका धेरै देशहरूमा यो अवार्डको आयोजना हुने गर्दछ।अस्ट्रेलिया ,थाईलेन्ड,युके,युएई,हङकङ,मलेसिया जस्ता देश हरुमा पनि यो अवार्डको आयोजना हुने गरेको छ।
एबिएम अन्तरास्ट्रिय संस्था नेपालका आयोजक करन बहादुर चन्दले यो संस्थाले नेपालमा बिगत तीन बर्ष देखि यो अवार्ड आयोजना गर्दै आएको बताए।यो अवार्डले नेपालमा समाजिक काम गर्दै आएका समाजिक अभियान्ताको हौसला,मनोबलमा थप उर्जा दिनु हाम्रो उदेश्य रहेको बताए ।
करन चन्द आफू पनि समाजिक कार्य गर्दै खेलकुदमा पनि अहम भुमिका खेल्ने खेलाडी हुन् ।आगामी दिन हरुमा पनि यस्ता अवार्डको आयोजना गर्ने चन्द बताउन्छ्न।