Friday, August 1, 2025

सिंहदरबार नजिकै सडकमा सुते मेयर

प्रकाशित:

यातायात प्रभावित स्थानीय स्रोत साधनको व्यवस्थापनसम्बन्धी संघीय ऐनको माग गर्दै माईतीघरमा सत्याग्रहमा रहेका दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सडकमै सुतेपछि सवारी अवरुद्ध भएको छ।
उनले आफूमाथि हेपाहा व्यवहार भएको भन्दै उनले सडक छेकेको ट्राफिकले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार